सामान्यसामान्य ज्ञान:
१. सर्बप्रथम राष्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?
– डेनमार्क
२. शनिबार नेपाल ले जस्तै बिदा दिने देश कुन हो?
– इजरायल
३. रबरले निर्मित सडक कुन देश मा छ?
– फ्रान्स
४. पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?
– रामापिथेकस
५. बाबुले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन हो?
– कादम्वरी
६. केन्द्रीय बैंक नभएको देश कुन हो ?
– पानामा
७. भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?
– कलिङ को युद्ध
८. बिस्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने ब्यक्ती को हुन?
– क्रोमस
९. इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?
– ग्रीस
१०. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
– प्रवज्या
११. विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
१२. World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को हुन् ?
– आरोन फिन्च (अस्ट्रेलिया)
१३. नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
– प्लासर
१४. निल आर्मस्ट्रङको निधन कहिले भएको हो?
– 2012 अगष्ट 25
१५. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?
– ९८ औं
१६. मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
– उभय
१७. जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
– थारू
१८. कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
– ल्होमी
१९. वाल्मीकि आश्रम कहाँ रहेको छ ?
– नवलपरासी (नारायणी नदीको किनारमा)
२०. कौटिल्यको वास्तविक नाम के हो ?
– विष्णु गुप्त ।।। ज्ञान:

– विष्णु गुप्त ।।।

Post a Comment