१. नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो ??
— २०६३ माघ २६
२. नेपाल र भुटान बिचको निकटतम दुरी कति किलोमिटर छ ??
— ३२ किलोमिटर
३. २०६८ सालको जनगणना अनुसार नेपालमा कति प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन ??
— १.४%
४. सहिद स्मारक रेडबुल ए डिभिजन लिग २०७० मा कति टोली सहभागी थिए ??
— १३
५. उत्तर कोरिया र दक्षीण कोरिया बिचको सिमा रेखालाइ के भनिन्छ ??
— 38 Parallel
६. 2014 को Asian Game मा कति देश सहभागी थिए ??
— ४५
७. नेपालमा पहिलो पटक प्रधानमन्त्री समक्ष शपथ ग्रहण गर्ने प्रधान सेनापती को हुन ??
— रुक्मांगत कटुवाल
८. ‘Red Ribbon’ कुन रोगको जनचेतनाको चिन्हका रुपमा प्रयोग गरिन्छ ??
— एचआइभि एड्स
९. नेपाल सरकारद्वारा अंग्रेजी भाषा समेत भएको नागरीकता वितरणको शुरुवात कहिले गरेको हो ??
— २०६६ मंसिर १
१०. कति औँ सार्क शिखर सम्मेलन एक दिन मात्र चलेको थियो ??
— छैँठौ कोलम्बोमा
११. नेपालमा टेलिभिजन प्रसारणको नविनतम प्रविधि DTH शुरुवात कहिले देखि भयो ??
— सन् २०१०
१२. कसको हत्याको कारण कोतपर्व भएको हो ??
— गगन सिँह
१३. च्छो रोल्पा हिमताल कुन जिल्लाको कुन गाविसमा पर्दछ ??
— दोलखाको गौरीशंकर गाविस
१४. भानु जयन्ती कहिले मनाइन्छ ??
— असार २९
१५. जापानमा ८.९ रेक्टरस्केलको विनाशकारी भुकम्प कहिले गएको थियो ??
— २०११ मार्च ११
१६. राजधानी काठमाडौँलाई तराई सँग जोडने काठमाडौँ निजगढ निर्माणाधीन फास्ट ट्रयाक सडकको लम्बाइ कति रहेको छ ??
— ७६ किमि
१७. 'क्युनसेल' कुन एशियाली देशको समाचारपत्र हो ??
— भुटान
१८. नेपालमा पहिलो मुलुकी ऐनको घोषणा कहिले भएको हो ??
— वि.सं. १९१०
१९. नेपालले कुन योजना देखी वैदेशिक ऋण लिन शुरु गरेको हो ??
— चौथो
२०. अन्तर्राष्ट्रिय मजदुर दिवस कहिले देखि मनाउन थालिएको हो ??
— सन् 1889
२१. SAFTA घोषणापत्रमा कति धारा छन ??
— 25
२१. संयुक्त्त राष्टसंघको सदस्यबाट सबैभन्दा पहिला हटाइएको राष्ट्र कुन हो ??
— ताइवान आफै हटने इन्डोनेसीया
२२. चट्याङ मास्टर कुन नेपाली साहित्यकारको उपनाम हो ??
— कृष्णमुरारी गौतम
२३. सचिन तेन्दुलकर स्टेडीयम भारतको कुन शहरमा रहेको छ ??
— मुम्बई
२४. नेपाल परिवार नियोजन संघको स्थापना कहिले भएको हो ??
— वि.सं २०१६
२५. सार्कको स्थापना समयमा सार्क चार्टरमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् ??
— श्री ५ विरेन्द्र
२६. अत्यन्त प्रसिद्ध सामाजिक संजाल Facebook कहिलेबाट शुरु भएको भएको हो ??
— 4 फेब्रवरी 2004
२७. स्वास्थ्य उपचारको निहुँमा भारत गएर आफ्नो पदबाट राजीनामा दिने नेपालका राणा प्रधानमन्त्री को हुन ??
— पद्मशमशेर
२८. कुन विख्यात अमेरीकी राष्ट्रपती दुवै खुट्टा नचल्ने कुँजा थिए ??
— फ्रांकलिन रुजबेल्ट
२९. उत्तर अमेरिकाको सबैभन्दा लामो नदी कुन हो ??
— मिसिसिपी
३०. नेपालको मौद्रिक इतिहासमा सर्वप्रथम विदेशी भाषा प्रयोग गरी मुद्रा निर्माण गर्ने मल्ल राजा को हुन ??
— प्रताप मल्ल
३१. बाह्र ताल र अठार पाटन भएको रामारोशन पर्यटक क्षेत्र कुन जिल्लामा पर्दछ ??
— अछाम
३२. कुन राणा प्रधानमन्त्रीको पाला देखी विदेशमा नेपाली राजदुत राख्न थालीएको हो ??
— जुद्ध शमशेर
३३. नोबेल शान्ती पुरस्कार बाहेक अन्य ५ नोबेल पुरस्कार कसको हातबाट प्रदान गरिन्छ ??
— स्विडेनका राजा
३४. चुली पोखरी कुन जिल्लामा पर्दछ ??
— मोरङ्
३५. गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार हाल सम्मकै विश्वकी सबैभन्दा अग्ली महिला को हुन ??
— Zeng Jinlian
३६. संयुक्त राष्ट्रसंघ अन्तर्गतको Food and Agriculture Organization को मुख्य कार्यलय कहाँ रहेका छ ??
— रोम (इटली)
३७. युरोकप २०१२ मा कतिवटा राष्ट्रहरु सहभागी थिए ??
— १६
३८. नेपालको अन्तरीम संबिधान २०६३ को कति भागमा ब्यवस्थापीका संसदको बारेमा उल्लेख गरिएको थियो ??
— भाग ६
३९. नेपालको पहिलो महिला मन्त्री को हो ??
— द्वारीकादेवी ठकुरानी
४०. प्रसिद्ध भारतीय अभिनेत्री प्रीयंका चोपडा कुन बर्षमा मिस वल्ड भएकी थिइन ??
— सन २०००
४१. नेपालमा एसएलसी बोर्ड गठन हुँदा कति हाइस्कुल सञ्चालनमा थिए ??
— २
४२. नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा महिनावारी भएका बखत महिलाहरुलाई अशुभ मानी विभिन्न सामाजीक तथा धार्मीक कार्यक्रमहरु बाट अलग्याउने र घरभन्दा टाढाको अँध्यारो गोठमा राख्ने प्रथालाइ के भनिन्छ ??
— छाउपडी प्रथा
४३. एशिया र युरोपलाइ छुट्टाउने पर्वतको नाम के हो ??
— युराल
४४. कुन देशको पुरानो नाम पर्सिया हो ??
— इरान
४५. युरोप महादेशको सबैभन्दा सानो देश कुन हो ??
— भ्याटीकन सिटी
४६. प्रथम विश्वयुद्ध कहिले देखि कहिले सम्म चलेको थियो ??
— सन् १९१४ देखी सन् १९१८ सम्म
४७. गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ??
— रुपन्देही
४८. नेपालमा सर्वप्रथम राष्ट्रिय कृषि गणना कहिले गरिएको थियो ??
— वि.सं २०१८
४९. अन्तरिक्षमा बेलाबेलामा देखा पर्ने अज्ञात वस्तुहरुको अध्ययन गर्ने शास्त्रलाइ के भनिन्छ ??
— Ufology
५०. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या कति रहेको छ ??
— २ करोड ६४ लाख ९४ हजार ५ सय ४
Post a Comment