१. एक जना मान्छे आफ्नो घरबाट २० मिटर पश्चिम दिशामा हिड्यो त्यसपछि दक्षिण पर्केर ४० मिटर हिड्यो ।फेरी उ बाँया फर्केर ४० मिटर हिड्यो र अन्त्यमा उ पुनः बाँया फर्केर ४० मिटर हिड्यो भने उ आफ्नो घरबाट कति मिटर टाढा कुन दिशामा थियो ?
▶ २० मिरटर, पूर्व
२. कुनै गोठमा एक लहरमा गाईवस्तु बाधिएका छन् । कालो रंगको गाई अगाडिबाट सातौँ र खैरो रंगको गाई पछाडिबाट एघारौँमा पर्दछ । ती बाहेक उक्त गोठमा अरु ३२ वटा गाईवस्तु छन् भने तिनिहरुको बीचमा अरु कति गाईवस्तु होलान् ?
▶१६
३. JE, LH, OL, SQ ?
▶XW
४. यदि कठिनाई शब्द सुविधा सँग सम्बन्धित छ भने दुख के सँग सम्बन्धित छ ?
▶सुख
५. यदि कुनै भाषा Water लाई black, black लाई tree, tree लाई white, White लाई blue र Blue लाई Milk भनिन्छ भने त्यो भाषामा दुधको रंगलाई के जनाइन्छ ?
▶Blue
६. यदि ADEMR अक्षरहरुबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर अगाडीबाट दोस्रो स्थानमा आउछ ? यदि ती अक्षरहरुबाट एक भन्दा बढी अर्थपूर्ण शब्दहरु बन्दछभन भने y उत्तर दिनुहोस् । ती अक्षरहरुबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिदैन भन X उत्तर दिनुहोस।
▶y (शब्द DREAM, ARMED बन्ने भएकाले)
७. तीन व्यक्तिहरु एक साथ हिड्न शुरु गर्दछन र तीनीहरुको नाप क्रमशः 36cm, 42cm, र 49cm छ । प्रत्येक व्यक्तिहरुले पूर्ण पाइलाहरुमा समान दुरी गर्न न्यूनतम दुरी हिडनु पर्छ ?
▶17m 64cm
८. कुनै मानिसको दुई हप्ताको स्वास्थ्य परीक्षणको दौरानमा उसलाई ११ दिन विहान वा साँझमा ज्वरो आएको पाइयो । जब उसलाई साँझमा ज्वरो आयो भने त्यस दिन विहान ज्वरो नआएको पाइयो । उसलाई ९ दिन साँझमा ज्वरो आयो भने विहान ज्वरो नआएको दिन कति थियो ?
▶12 दिन
९. एउटा जुत्ता रु 960 मा बेच्दा कति प्रतिशत नाफा हुन्छ सोही जुत्ता रु 640 मा बेच्दा त्यति प्रतिशत नोक्सान हुन्छ । सो जुताको खरिद मूल्य कति होला ? ▶800
१०. एउटा संस्थामा रहेका सबै कर्मचारीहरु मध्ये 70 प्रतिशत पुरुष र बाँकी महिला छन् । यदि महिला कर्मचारीहरुको जम्मा संख्या 45 रहेको छ भने त्यो संस्थामा कति जना पुरुष कर्मचारी छन् होला ?
▶105
११. यदि ६ जना व्यक्तिले मिलेर 50 वटा मिल्दोजुल्दो काम ४ घण्टामा सक्छन भने १० जना व्यक्तिले 6 घण्टा काम गरेमा कतिवटा सोही प्रकारका मिल्दोजुल्दो काम सक्लान् ?
▶125
१२. 1, 2, 5, 12, 29, (?)
▶70
शेएर गरि आफैसित राख्नुहोस ।।।
Post a Comment