0


#. नेपालको संविधान सगरमाथा पुर्‍याईएको--> बि.सं. २०७३ जेठ, ८
#. राष्ट्रिय प्राणी उधानको सिलन्यास ---> बि.सं. २०७३ असार, ९
#. चितवन रानीको क्षेफ विस्तार गर्ने निर्णय --> बि.सं. २०७३ कार्तिक, १
#. किसान आयोग गठन गर्ने निर्णय ---> बि.सं.  २०७३ माघ,६
#. शाहीलाई वन संरक्षण शहिद घोषणा --> बि.सं. २०७३ पौष, २१
#. सुआहारा कार्यक्रम लागु ---> वि.सं. २०७३ जेठ, ५(४१ जिल्ला)
#. मोबाइल एप्सबाटै राहादानी फर्म भर्ने ब्यबस्था--> बि.सं. २०७३ पौष, १९
#. दियालोवंगला, रत्नमन्दिर, कान्तिईश्वरी दरबार खुला--> वि.सं. २०७३-१-८
#. नेपालको संविधान सगरमाथा पुर्‍याउने ---> अनिष लुईटेल
#. कवुलियति वन नेपालको धन कार्यक्रम लागु --> ३९ जिल्लामा
#. नेपाल सरकारले वन दशक मनाइरहेको ---> वि.सं. २०७१-२०८०
#. युरोप मलेरिया मुक्त घोषणा ---> सन् २०१६ अप्रिल, २०
#. पेरिस सम्झौता अनुमोदन ---> सन् २०१६ अक्टोबर, ४
#. चिन द्वारा सेन्जु-११ यान प्रक्षेपण ---> सन् २०१६ अक्टोबर, १७
#. पाकिस्तानको संसदमा हिन्दू विवाह विद्येक पारित --> सन् २०१७ मार्च, ११
#. दक्षिणपुर्वि एशिया का ११ देश पोलियो मुक्त घोषणा--> सन् २०१४ मार्च, २७
#. लान्झोउ- सिगात्से रेल छुटेको ---> सन् २०१६ मे, ११
#. जुनो बृहस्पतिमा पुगेको ---> सन् २०१६ जुलाई, ५
#. ईन्टरपोलको २३ औ एशिया क्षेत्रिय सम्मेलन -->२०१७ जनवरी, १८
#. १० औ भविष्य उर्जा सम्मेलन ---> सन्  २०१७ जनवरी, १२-२१
#.ओलम्पिकमा पर्वतारोहण खेल समावेश--->टोकियो ओलम्पिक, २०२०
#. UNO ले २०१७ लाई मनाइरहेको ---> शान्ती बर्ष
#. भन्सार दिवश-२०१७ --> "Data Analysis & Effective Border Management"

शेएर गरि आफैसित राख्नुहोला ।।।

Post a Comment

 
Top