1. गो गो फाउन्डेसन अवार्ड - २०७३ कसलाई प्रदान गरियो ??
— कुलमान घिसिङ
2. सरकारले हालै सार्वजनिक गरेको वित्तीय क्षेत्र विकास रणनीतिको समयावधि कति हो ??
— आ.व. २०७३/०७४ - २०७७/०७८
3. सरकारले देशकै ठूलो चिडियाखाना (प्राणी उद्यान) कहाँ निर्माण गर्न लागेको छ ??
— सूर्यविनायक (२४५ हेक्टर, भक्तपुर)
4. हाल विश्वको कति देशमा बाघ पाइन्छ ??
— १३
5. चीनले नेपाललाई कहिले दुई ओटा जहाज हस्तान्तरण गरेको हो ??
— २०७३ माघ २६
6. युद्ध प्रसाद मिश्र स्मृति पुरस्कार - २०७३ कसलाई प्रदान गरिने भएको छ ??
— विष्णुभक्त फुसाँल
7. सम्पत्ति अधिकार सुचाङ्कमा नेपाल कुन स्थानमा पर्दछ ??
— ९७ औं
8. पोखरामा सम्पन्न १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जितेको हो ??
— मनाङ्–मर्स्याङ्दी क्लब
9. कोप–२२ सम्मेलन कहाँ र कहिले सम्पन्न भयो ??
— मोरक्को, २०१६ नोभेम्बर ७-१८
10. युगकवि सिद्धिचरण पुरस्कार -२०७३ बाट को सम्मानित भए ??
— पवन चाम्लिङ (सिक्किम)
11. शिक्षा ऐन, २०२८ को आठौं संशोधन अनुसार आधारभुत शिक्षा भनी कुनलाई बुझिन्छ ??
— कक्षा १ देखि ८
12. नेपालको कुव जिल्लाई एग बास्केट भनि चिनिन्छ ??
— चितवन
13. सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ??
— ८८ ओटा
14. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ??
— सन् १८५५
15. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ??
— सन् १९१८ जनवरी २५
16. ‘दक्षिण रानी’ भनेर कुन शहरलाई चिनिन्छ ??
— मेलवर्न
17. ‘राजारानि ताल’ कुन जिल्लामा पर्दछ ??
— मोरङ
18. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ??
— २०७१ साउन १७–१८
19. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ??
— अशोक वाटिका
20. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ??
— कपिलवस्तु
21. दोश्रो विश्वयुद्धको बेला जर्मनीको अाक्रमण बाट रक्षा गर्न फ्रान्सले स्वीट्जरल्यान्ड देखि ट बेल्जियम सम्म बनाएको किल्ला कुन हो ??
— मेजिनट लाइन
22. सबैभन्दा पुरानो नगरपालिका कुन हो ?
— ललितपुर (वि.सं. १९७५)
23. अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै कसले ग्राण्डस्लाम जितेका हुन् ??
— रोजर फेडेरर (१८औं ग्राण्डस्लाम)
24. नेपालमा दोस्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो ??
— २०७० मंसिर ४
25. भारतको चर्चित टेलिभजन कार्यक्रम ‘झलक दिखला जा’ को यस वर्षको विजेता को ??
→ तेरिया फौजा मगर
26. संकटापन्न अवस्थामा रहेको हिऊँ चितुवाको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना कुन देशमा गरिने भएको छ ??
→ नेपाल
27. झापा देखि कञ्चनपुर जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग कति चरणमा निर्माण गरिने भएको छ ??
→ दूई चरण (१७९८ किमि र १३ अर्ब लगानी)
28. हाइएस्ट अल्टिच्युड अवार्ड सेरेमनि अन ल्याण्ड भनि गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली फिल्मी क्लब कुन हो ??
→ बक्स अफिस फिल्मी क्लब
29. इन्टरपोलको २४औं एसिया क्षेत्रीय सम्मेलन कहिले र कहाँ गरिने भएको छ ??
→ सन् २०१९ इरान
30. मन्त्री परिषद् बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरिएको हो ??
→ २०७३ माघ ६
31. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ??
→ २०२४ माघ ७
32. अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प पदभार ग्रहण कहिले गरेको हो ??
→ २०१७ जनवरी २०
33. शुक्लाफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिले गरिएको हो ??
→ २०७३ पुस ७
34. नेपालमा हाल कति प्रकारको चरा पाइन्छ ??
→ ८७९
35. वंशानुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ रोगबाट प्रभावित समुदाय कुन हो ??
→ थारू
36. हाल नेपाल सँग हवाइ सम्झौता गर्ने राष्ट्र कति पुगेको छ ??
→ ३८ राष्ट्र
37. रूल अफ ल इन्डेक्स–२०१६ अनुसार सबभन्दा राम्रो कानुनी शासन भएको राष्ट्र कुन हो ??
→ डेनमार्क (नेपाल ६३औं स्थानमा)
38. राष्ट्रिय युवा परिषद्को अध्याक्ष को हुने व्यवस्था छ ??
→ युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री
39. राष्ट्रि युवा परिषद् एेन, २०७२ राजपत्रमा कहिले प्रकाशन भएको हो ??
→ २०७२ साउन २७
40. स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ??
→ मोन्सट्सेरेट
41. हाल नेपालमा ८७९ प्रजातिका चरा पाइन्छ । यी मध्ये कति प्रजातिका चरा चितवनमा पाइन्छ ??
→ ६ सय ३४
42. ‘तिलहरी, प्रसान्त, लाम डुटे राजपुत्रि’ आदि केको प्रजाति हो ??
→ चरा
43. चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या कति रहेको छ ??
→ ५४ प्रजाति
44. किम्वदन्ती अनुसार भगवान विष्णुले रजोगुण बाट माता लक्ष्मी प्रकट गरे भने शिवले तमोगुण बाट कुन देवी प्रकट गरेका थिए ??
→ महाकाली (त्यस्तै, ब्रम्हाजीले सत्वगुणबाट सरस्वती)
45. संगीतको सप्त सुरमा प्रथम सुर कुन शब्दलाई मानिन्छ ??
→ ‘सा’
46. ‘वाणीको देवी र वागेश्वरी’ को नामबाट कसलाई चिनिन्छ ??
→ सरस्वती
47. ऋतुहरुको पनि राजा वसन्तको शाब्दिक अर्थ के हो ??
→ मादकता
48. पौराणिक कथन अनुसार सर्वप्रथम सरस्वतीको पूजा कसले गरेका थिए ??
→ भगवान श्रीकृष्ण
49. अमेरिकाले सर्वप्रथम विदेशीलाई एच1 बी भिसा कहिले देखि र को द्वारा जारी गरिएको थियो ??
→ सन् १९९० र राष्ट्रपति जर्ज बुस
50. ‘दाँतेदार पहाड’ को नामले कुनलाई चिनिन्छ ??
→ मोन्सट्सेरेट (४,०५५ फिट उचाई, स्पेन)
51. नेपालमा छैटौं नेपाल लिटरेचर फेस्टिबल (नेपाल साहित्य महोत्सव) कहिले देखि सुरु भएको हो ??
→ २०७३ माघ १४–१७
52. नेपालमा कहिले देखि साहित्य महोत्सव मनाउँदै आएको हो ??
→ सन् २०११
53. इन्टरनेटमा सबैभन्दा धेरै पोर्न सामाग्री हेर्ने मानिसहरुको संख्याका आधारमा कुन देश अगाडि रहेको छ ??
→ अमेरिका (बेलायत दोश्रो, क्यानडा तेश्रो र भारत चौंथो)
54. ‘मिस युनिभर्स - 2016’ को भइन ??
→ आइरिस मित्तेनायर (Iris Mittenaere)
55. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ??
>> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला)
56. "The Great Himalayan Trail" ले कति राष्ट्रलाई जोड्दछ ??
>> ४
57. ‘Two by Two by Two’ सिद्धान्त केसगँ सम्बन्धित छ ??
>> अन्तर्राष्ट्रिय व्यापार (Int'l trade)
58. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ??
>> २७
59. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ??
>> चिनको सियान देखि इटलीको रोम
60. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ?
>> कान सु प्रान्तकाे सदरमुकाम लान चाै
61. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ??
>> बेलग्रेड
62. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ??
>> हाइड्रा
63. पृथ्वीनारायण शाहको छोरी को हुन् ??
>> बिलसकुमारी
64. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ??
>> २०७३ माघ २३
65. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ??
>> १५ जिल्ला
66. सबैभन्दा उच्च उचाइमा फिल्म अवार्ड समारोह आयोजना गरी गिनिज वर्ल्ड रेकर्डमा नेपालले कहिले नाम लेखाए ??
>> सन् २०१६ नोभेम्बर २८
67. आयोजक झापा ११ लाई पन्छाउँदै कुन क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि जितेको हो ??
⇢ मनाङ मर्स्याङ्दी
68. अफ्रिका कप अफ नेशन्सको उपाधि कुन देशले जितेको हो ??
⇢ क्यामरुन (क्यामरुन २-१ इजिप्ट)
69. विश्वकै सबैभन्दा पाकी (जेठी) सक्रिय डाक्टर को हुन् ??
— एला इलियंचना लेभुसिकिना
— रुसको रियाजना सिटी अस्पतालमा कार्यरत — ८९ वर्षको उमेर
— दिनहुँ ४ जनाको शल्यक्रिया गर्छिन् ।
70. सन् १९४७ भन्दा पहिले भारतमा कति राज्यहरु थिए ??
⇢ ५६२ ओटा
71. संयुक्त राज्य अमेरिका कहिले देखि अस्तित्वमा आएको हो ??
— सन् १७७६
— त्यो भन्दा पहिले रेड इन्डियनहरुको बसोबास थियो ।
72. वर्तमान रसिया कहिले भन्दा पहिले पन्ध्र ओटा सोभियतहरुको संघ थियो ??
— सन् १९९०
73. नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ??
⇢ ध्वज नरसिंह राणा
74. दक्षिण अमेरिकाको विषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ??
⇢ अर्जेन्टिना
75. दक्षिण अमेरिकाको सबैभन्दा बढी विमानस्थल भएको देश कुन हो ??
⇢ ब्राजिल
76. ‘बफर जोन अफ युरोप’ भनेर कुन देशलाई चिनिन्छ ?
⇢ बेल्जियम
77. अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार २०१६ कसलाई प्रदान गरियो ??
— केकसन बसु
78. १३अाैं साग गेम कहिले हुने भएकाे छ ??
— सन् २०१९
79. अासियानकाे २८अाैं शिखर सम्मेलन कहाँ सम्पन्न भयाे ??
— लाअाेस
80. बैंक अफ दि इएर (Bank of the year २०१६) कुन बैंक बन्यो ??
— Nepal Investment Bank
81.Times Person २०१६ को भएको हो ??
— D J Trump
82. ३५अाैं अ.हात्तिपाेलाे प्रतियाेगिता विजेता कुन टिम भयो ??
— टाइगर टप्स टस्कर्स, नेपाल
83. अन्तर्राष्ट्रिय सम्पति अधिकार सुचाङ्क २०१६ मा नेपाल कति औं स्थानमा पर्दछ ??
— ९७अाैं
84. अल्जाइमर्स दिवस २०१६ काे नारा के हो ??
— ‘Remember Me’
85. मानव बेचबिखन विरुद्धकाे वर्ष हिराे २०७३ को हुन् ??
— किरण बज्राचार्य
86. रेशम खेति विस्तारकाे लागि कति जिल्लामा किम्बु बिरूवा राेपिने भएको छ ?? (चालु बजेट)
— १५ जिल्ला
87. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन् ??
उत्तर : निलकण्ठ उप्रेती
88. जेष्ठ नागरिकहरुका संवेदनसिल जटिल स्वास्थ समस्याहरु समाधानार्थ स्थापना गरिएको स्वास्थ्योपचार केन्द्रलाई के भनिन्छ?
उत्तर : जेरियाट्रीक वार्ड
89. पहिलोपटक साफ च्याम्पियनसिप नेपालमा कहिले भएको थियो ?? (AD मा भन्नुहोला)
उत्तर : सन् १९९७
90. माओवादी जनयुद्धको समयमा भएको चर्चित "दोरम्बा घटना" कहिले भएको थियो ??
उत्तर : वि.सं. २०६० साउन ३२
91. जिसिस क्राइस्टलाई पक्राउ गर्न सुराकी गर्ने क्राइस्टका शिष्य को थिए ??
उत्तर : जुडास इस्कारियोट
92. पैगम्बर शब्दको अर्थ के हुन्छ ??
उत्तर : ईश्वरको दूत
93. भारतका अन्तिम हिन्दु राजा को थिए ??
उत्तर : पृथ्वीराज चौहान
94. भौगोलिक इतिहासमा "नयाँ रोजको युग" भनेर कुन शताब्दीलाई चिनिन्छ ??
उत्तर : १८औं
95. म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ??
उत्तर : बन्दी प्रत्यक्षीकरण
96. कुन महादेशलाई ‘Last Of Lands’ पनि भनेर चिनिन्छ ??
उत्तर : अष्ट्रेलिया
97. 'पलेटी' केसंग सम्बन्धित छ ??
उत्तर : संगित
98. मोहन जोड्दा भन्नाले के बुझिन्छ ??
उत्तर : लासको थुप्रो
99. चुरौटी भाषा बोल्ने समुदाय कुन हो ??
उत्तर : मुस्लिम
100. ल्याकोस खेलमा कतिजना खेलाडी हुन्छ्न ??
उत्तर : १२
101. ‘झगडा नृत्य’ कुन धर्म सँग सम्बन्धित छ?
उत्तर : शिख धर्म
102. कुन आर्थिक वर्ष देखी आयोजनालाई P1,P2,P3 मा विभाजन गर्न थालियो ??
उत्तर : आ.व ०५८/०५९
103. ‘आगा कप’ कुन खेल सँग सम्बन्धित छ ??
उत्तर : हकी
104. अरनिकोले चीनमा भाग लिएको प्रतियोगितामा केको मुर्ति बनाई विजयी भएका थिए ??
उत्तर : हात्ती
105. चमार जातिका महिलालाई के भनिन्छ ??
उत्तर : चमैन
106. एगनेट प्रथा भन्नाले केलाई बुझिन्छ ??
उत्तर : प्रधानमन्त्री पद भाईमा जाने
107. माटोविना समुन्द्रमा खेती गरिने पद्धतिलाई के भनिन्छ ??
उत्तर : हाइड्रोपोनिक्स
108. नेपालमा पहिलो पटक बाबुद्वारा शपथ ग्रहण गरेका संविधानसभाका सदस्य को हुन ??
उत्तर : सुनिल थापा
109. मानिसले आविष्कार गरेको पहिलो उर्जा कुन हो ??
उत्तर : आगो
110. ‘दराई आदिवासी’ जनजाति कुन समुह अन्तर्गत पर्दछ ??
उत्तर : सिमान्तकृत
111. ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने महिला चार्लेट्टी कपुर कुन देशकी नागरिक हुन् ??
उत्तर : बेलायत
112. ११८ जना नेपालीलाई चीन सरकारले पहिलो पटक ग्रिनकार्ड कहिले दिएको हो ??
— सन् २०१७ फेब्रवरी २५ (१० वर्षको लागि)
113. नोकियाले ३३१० मोडेलको मोवाइल सर्वप्रथम कहिले सार्वजनिक गरेको थियो ??
— सन् २००० नोभेम्वर
114. यस वर्षको ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट को सम्मानित भएका हुन् ??
— कुलमान घिसिङ (कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरण)
115. नेपालमा बजार प्रर्वद्धन गर्नको लागि कुन ब्रान्डले ‘इनोभेसन अन ह्विल्स’ कार्यक्रम सञ्चालन गरिरहेको छ ??
— एलजी ब्रान्ड
116. विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता देश कुन बनेको छ ??
— भारत (विश्वको १३% एक्लैले)
117. विश्वको सबैभन्दा ठूलो हतियार निर्यातकर्ता देश कुन हो ??
— अमेरिका (दोस्रो: रुस)
118. नेपालमा २०७२ को महाभूकम्पबाट मुलुकभरमा कति विद्यालय भवन पूर्णरूपमा ध्वस्त भएको थियो ??
— ७ हजार ९ सय २३ ओटा
— अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेको
119. ग्रिष्मकालीन ओलम्पिकमा सबैभन्दा धेरै मेडल जित्ने १० राष्ट्रहरुमध्ये अहिले सम्म ओलम्पिकको आयोजना नगर्ने एक मात्र राष्ट्र कुन हो ??
— हंगेरी
120. सर्वप्रथम ओस्कर अवार्ड पाउने मुस्लिम को हुन् ??
— माहेर्शला अली (सन् २०१७ मा)
121. चीनले दिएको ग्रिनकार्डलाई स्थानीय भाषामा के भनिन्छ ??
— ‘खचेरा’
122. विराटनगरबाट पहिलो पटक माउण्टेन फ्लाईटको शुरूवात कहिले भएको हो ??
— २०७३ फागुन १४
123. सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन् ??
→ पारिजात
124. हालै निर्वाचित भएका पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री को हुन
→ नवाज सरीफ
125. नेपालको पहिलो विमान अपहरण कहिले भएको थियो ??
→ २०३०
126. दाजु भन्दा अघि विवाह गर्ने भाइलाई परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाइ के भनिन्छ ?
→ विधुषी
127. नेपालको क्षेत्रफल कती रहेको छ ?
→ १,४७,१८१ बर्ग किमी
128. चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?
→ ४ फेब्रुअरी २००४
129. सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
→ ब्राजिल ५ पटक
130. पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
→ ३९ जिल्ला
131. तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
→ १७ प्रतिशत
132. विचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?
→ गुल्मी
133. "परिश्रम सबै माथि विजय हुन्छ" यो भनाई कसको हो?
→ महात्मा गान्धी
134. आफ्नो नाम आफै विर्सने वैज्ञानिक को हुन ?
→ थोमस अल्वा एडिसन
135. राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
→ दाङ
136. नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ?
→ चन्द्र शमशेर
137. हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?
→ प्लवन
138. चन्द्रग्रहण वर्षमा बढीमा कति पटक लाग्दछ ?
→ २ पटक
139. संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
→ इन्डोनेसीया
140. WHO (World Health Organization) को मुख्य कार्यालय कहाँ रहेको छ ?
→ जेनेभा, स्वीटजरल्याण्ड
141. DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमन्त्रीको हत्यारा पत्ता लगाएका थिए?
→ राजिव गान्धी
142. अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई के भनिन्छ ?
→ pH SCALE
143. " अनुवंाशिक सिद्धान्तका पिता "( Father Of Genetics ) भनेर कसलाई चिनिन्छ ?
→ ग्रेगर जोहन मेनडल
144. अफगानिस्थानको राजधानी कहाँ हो ?
→ काबुल
145. बिभिन्न सामाजीक सञ्जाल मध्ये बिश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल कुन हो ?
→ फेसबुक
146. नेपालको उपत्यका बाहिर सबैभन्दा विकसित जिल्ला कुन हो ?
→ धनकुटा
147. हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
→ १५ प्रतिशत
148. कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?
→ इथियोपिया
149. नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
→ शैलजा आचार्य
150. आफनो अनुहारमा ११ वटा दुलो बनाएर विश्व किर्तिमान बनाउँने व्यक्ति को हुन् ??
— २२ वर्षीय जोयल मिग्लर (जर्मनी)
151. १९औं बुढासुब्बा गोल्डकपको उपाधि कसले जितेको हो ??
— नेपाल पुलिस क्लब (३–२ संकटा)
152. नेपालको कुन ठाउँमा विश्वकै सबभन्दा ठुलो ‘ॐ’ स्तम्भ निर्माणको शिलान्यास हुने भएको छ ??
— घुम्थाङ गाविसको खोलेखर्क, सिन्धुपाल्चोक
— ८ हजार फिट उचाइ
153. हिड्दा हिड्दै सेल्फी लिन सकिने उड्ने क्यामराको विकास कुन कम्पनीले गरेको हो ??
— जिरोजिरो (अमेरिका र चीन)
154. हिमालय एयरलाइन्सले आफनो १४औं गन्तव्यका रूपमा म्यानमारको याङ्गुनमा सीधा हवाई सेवा कहिले देखि शुरू गरेको हो ??
—२०७३ फागुन १३
155. एसियाली विकास बैंक (ADB) को उत्कृष्ट परियोजना अवार्ड कसले जितेको हो ??
— मेलम्ची खानेपानी आयोजना (नेपाल)
156. डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दश दिने भ्रमणका लागि नेपाल कहिले आएका हुन् ??
— २०७३ फागुन १३ (२२ गतेसम्म)
157. जापानमा तालुखुइलेहरुको क्लब कहिले खुलेको थियो ??
— सन् १९८९ (६५ जना सदस्य)
158. नांगो हातले एक मिनेटमा १२४ ओटा नरिवल फोडेर विश्व किर्तिमान राख्ने व्यक्ति को हुन् ??
— पी डोमनिक (केरला, भारत)
159. नेपाल भाषाका साहित्यकार तथा रङ्गकर्मी रामशेखर नकर्मीको ८१ वर्षको उमेरमा कहिले निधन भएको हो ??
— १६ फागुन २०७३ (घाँटीको क्यान्सर)
160. वैज्ञानिकहरुले एउटा यस्तो माछाको प्रजाति पत्ता लगाएका छन् जसले पिसाबद्धारा एक आपसमा संवाद गर्ने गर्छ, त्यो माछा कुन हो ??
— सिच्लिड माछा
161. नेपालको सबैभन्दा ठूलो दातृ निकाय कुन हो ??
— एसियाली विकास बैंक (ADB)
— सन् २०१७ मा ५०५ मिलियन डलर निकासा गर्ने लक्ष्य
162. वर्ल्ड प्रेस फोटोले कहिले देखि विभिन्न आठ श्रेणीमा अवार्ड प्रदान गर्दै आएको हो ??
— सन् १९५५ देखि
— यस बर्ष आठ श्रेणीमा २५ देशका ४५ फोटो पत्रकारले यस अवार्ड पाएका छन् ।
163. अल्लो प्रसोधन केन्द्र नेपालको कुन जिल्लामा रहेको छ ??
उत्तर : संखुवासभा
164. इन्टरपोलको प्रधान कार्यालय कुन देशमा रहेको छ ??
उत्तर : फ्रान्स
165. सुशासनको आधार प्रजातन्त्रलाई मानिन्छ भने, मेरुदण्ड केलाई मानिन्छ ??
उत्तर : कर्मचारी तन्त्र
166. हालको मुख्य सचिवलाई २०२३ साल अघि के भनेर चिनिन्थ्यो ??
उत्तर : क्याबिनेट सेक्रेटरी
167. नेपाल सरकारको आम्दानी आधिएको कोषलाई के भनिन्छ ??
उत्तर : संघिय संचित कोष
168. स्थानीय निकायको सिमा तथा संख्या निर्धारण आयोगले कतिवटा स्थानीय निकाय निर्माण हुने बिषय सार्बजनिक गरेको छ ??
उत्तर : ५६५
169. तेह्रौं योजनाको अन्त्य सम्ममा १५-२४ बर्ष सम्मको साक्षरता दर कति पुगेको छ ??
उत्तर : ८८.६०%
170. चौधौं योजनाले माध्यामिक तहमा खुद भर्नादर (प्रतिशत) कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर : ४५ प्रतिशत
171. चौधौं योजना कार्यान्वयनका लागि कति ओटा रणनीति अगाडि सारिएका छन ??
उत्तर : ५ ओटा
172. नेपालमा नै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङको पढाई सुरु गरेको विश्वविद्यालय कुन हो ??
उत्तर : मध्यपश्चिमान्चल विश्वविद्यालय
173. पुर्व पश्चिम राजमार्ग अन्तर्गत भारत सरकारको सहयोगमा कति कि.मि सडक निर्माण भएको थियो ??
उत्तर : ८०७ कि.मि
174. बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान कसको सहयोगमा निर्माण भएको हो ??
उत्तर : भारत
175. भारतले ७० औं स्वतन्त्रता दिवस मनाइ रहेको एकदिन अगाडि अर्थात अगस्ट १४ मा छिमेकी राष्ट्र पाकिस्तानले कति औं स्वतन्त्रता दिवस मनाएको छ ??
उत्तर : ७० औं
176. थानकोट देखि चन्द्रागिरी पर्वत जोड्ने केबलकारको लम्बाई कति कि.मि रहेको छ ??
उत्तर : ४.२ कि.मि
177. थानकोट देखि चन्द्रागिरी पर्वत जोड्ने केबलकारको आंशिक रूपमा कहिले देखि संचालनमा आएको छ ??
उत्तर : २०७३ श्रावण २४ गते
178. नेपालसंग दौत्य सम्बन्ध कायम भएको अन्तिम देश कुन हो र कहिले भएको हो?
उत्तर : एल साल्भाडोर (२०१६ सेप्टेम्बर २१)
179. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो ??
उत्तर : वि.सं. २०७३ असार १६
180. "राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३" द्वारा संगिततर्फ को सम्मानित भएका छन ??
उत्तर : गायक शिव परियार
181. आठौं डी सिने अवार्ड २०७३ मा विभिन्न पाँच बिधामा अवार्ड जित्दै कुन चलचित्र बर्षको उत्कृष्ट सिनेमा घोषणा भएको छ ??
उत्तर : क्लासिक
182. २०७३ सालमा राष्ट्रपतिबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाउने संस्थाहरु कुन कुन हुन् ??
उत्तर : ध्रुमुस सुन्तली फाउन्डेसन र पैचो पसल गुल्मी
183. नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित GHT को पूरा रुप के हो ??
उत्तर : Great Himalayan Trail
184. अपरमादी जलविद्युत आयोजना कुन जिल्लामा पर्छ र यो कति मेघावाट क्षमताको रहेको छ ??
उत्तर : कास्की (१५ मेघावाट)
185. सन् १९९२ मा सगरमाथाको आरोहण प्रयास गरे बापत स्वर्ण पदक पाएका तेजबीर बुढाको स्वर्ण पदक कहाँ राखिएको छ?
उत्तर : गोर्खा संग्रहालय (बेलायत)
186. चौधौं योजनाले सडक यातायातले जोडिएका गाबिस संख्या कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर : ३०७२
187. वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले प्रदान गर्ने "द विज २०१६" बाट नेपालको कुन बैंक सम्मानित भएको छ ??
उत्तर : प्राइम बैंक
188. नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दा फिर्ता लिंदा कसको राय लिनुपर्दछ ??
उत्तर : महान्यायाधिवक्ता
189. मिस +2, २०१६ को भइन् ??
— प्रवेशिका अधिकारी
190. युगकबि सिद्दचरण श्रेष्ठ पुरस्कार २०७३ बाट को सम्मानित भयो ??
— पवन किरण चाम्लिङ्
191. रियाे अाेलम्पिकमा जम्मा कति पदककाे लागि प्रतिस्पर्धा भएकाे थियाे ??
— ३०६
192. चाइनाले प्रदान गर्ने ‘Outstanding Student Award 2016’ पाउने को हुन् ??
— तेजु सि. मल्ल
193. WHO ले युराेपलाई मलेरिया मुक्त क्षेत्र कहिले घोषणा गरियो ??
— 2016 अप्रिल 20
194. बल ब. राइकाे चित्र अंकित हुलाक टिकट कहिले देखि प्रकाशन भयो ??
— 2073 कार्तिक 18
195. WHO अनुसार मधुमेहकाे कारण कति प्रतिशत विरामी लाई अाँखामा गम्भिर असर पर्ने गर्दछ ??
— 38.5%
196. बाैद्ध स्तुपालाई २६ केजि सुन चढाउने धर्मगुरू को हुन् ??
— रिम्पाेछे
197. जनअान्दाेलन स्णर्ण पदक २०७३ कसलाई प्रदान गरियो ??
— कृष्ण प्र. सिटाैला
198. विश्वका महिला सभामुखहरूकाे सम्मेलन कहाँ भयो ??
— UAE (२०१६)
199. ज्येष्ठ नागरिकको भत्ता पाउन ७० बर्ष उमेर पुगेको हुनुपर्छ भने कर्णाली अञ्चलका बासिन्दा र सूचीकृत दलितले सामाजिक सुरक्षा भत्ता पाउन कति बर्ष पुगेको हुनुपर्छ ??
⇢ ६० बर्ष
200. सन् २०१३ सेप्टेम्बर ११ मा काठमाडौंमा सम्पन्न भएको आठौं साफ च्याम्पियन सिपमा कुन राष्ट्रले उपाधि जितेको थियो ??
⇢ अफगानिस्तान
201. आठौं साफ च्याम्पियन सिपमा सर्वोत्कृष्ट खेलाडी को घोषित भए ??
⇢ मन्सुर फगिस्यार
202. कास्की जिल्लाको कुन गाविसलाई २०७० साल भदौंको दोस्रो साता नेपालकै पहिलो शत प्रतिशत साक्षरता दर भएको गाविस घोषणा गरियो ??
⇢ हेम्जा
203. २०३८ को जनगणना अनुसार सबैभन्दा उच्च साक्षरता भएको जिल्ला काठमाडौंमा कति प्रतिशत साक्षर थिए ?
⇢ ८६. ३ प्रतिशत
204. कुन युरोपेली देशको उपनिवेशका रुपमा रहेको सिरिया सन् १९४६ अप्रिलमा स्वतन्त्र भएको थियो ??
⇢ फ्रान्स
205. पोल्ट्री व्यवसायी सञ्चका अनुसार यस क्षेत्रको कुल लगानीको कति प्रतिशत चितवन जिल्लामा लगानी गरिएको छ ?
⇢ ५० प्रतिशत
206. नेपालको पहिलो होटल कुन होटललाई मानिन्छ ??
⇢ पारस
207. नेपालको राष्ट्रिय नीति २०६६ अनुसार १६ देखि ४० बर्ष उमेरसम्मका व्यक्तिलाई युवा भनिन्छ भने संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार कति देखि कति बर्षका व्यक्ति युवा हुन् ??
⇢ १५ देखि २४
208. त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको अवकाश उमेर कति हो ?
⇢ ६३ बर्ष
209. सिरियाको सबैभन्दा नजिकको साझेदार देश कुन हो ??
⇢ रसिया
210. इन्टरपोलको २३औं क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्मपन्न भएको हो ??
>> २०७३ माघ ७, काठमाडौँ
211. नेपालको कृषि बैंकले कहिले देखि साना किसान विकास कार्यक्रम सुरु गरेको हो ??
>> वि.सं. २०३२
212. कृषि विकास बैंकले कहिले नेपाल राष्ट्र बैंक बाट ‘क’ वर्गको वाणिज्य बैंकको इजाजत प्राप्त गरेको हो ??
>> २०६२ चैत्र ३
213. नेपालको ११औं राष्ट्रिय निकुञ्ज कुन हो ??
>> शुक्लाफाँटा (३०५ वर्ग किमि, कञ्चनपुर)
214. बाह्रसिङ्गेका लागि प्रसिद्ध रा. नि. कुन हो ??
>> शुक्लाफाँटा
215. वि.सं. २०७३ कार्त्तिक १ मा मकवानपुरको दामनमा फेला परेको नयाँ चरा कुन हो ??
>> ग्रे साइडेड थ्रस
216. थारु समुदायमा वंशाणुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ पहिलो पटक कहिले पत्ता लागेको हो ??
>> सन् १९९१
217. नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ??
>> ११ औं
218. प्रमाणीकरण भएको ९१औं दिन देखि प्रारम्भ भएको एेन कुन हो ??
>> राष्ट्रिय युवा परिषद् ऐन,२०७२
219. नेपालको कति जिल्लामा अल्लो उत्पादन हुने गरेको छ ??
>> ५८
220. ‘उत्तम शान्ति पुरस्कार’ को राशि कति हो ??
>> रु. ३५ हजार
221. औद्योगिक व्यवसाय एेन, २०७३ कहिले जारी भएको हो ??
→ २०७३ मंसिर ७
222. सरकारले अल्लो प्रशोधनको लागि कति जिल्लामा अल्लो प्रशोधन केन्द्र खोल्ने भएको छ ??
→ ४० जिल्ला
223. 'The Economic Intelligent Unit' ले २०१६ प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वका सबभन्दा महंगा पाँच सहरहरु कुन-कुन हुन् ??
→ क्रमशः सिंगापुर, जुरिच, हङकङ्, जेनेभा र पेरिस
— सस्तो सहरहरुः लुसाका, बैंगलोर, नयाँ दिल्ली, एल्भैटी र अल्जेरिया
224. ‘रोमन म्यागसेसे पुरस्कार २०१६’ क-कसलाई प्रदान गरियो ??
→ डुवाफा डम्पेट (इन्डोनेसिया)
→ जापान ओभरसिज कोपरेशन भोलुन्टिएर्स
→ थोडुर माडाबुसी कृष्ण (भारत)
→ कोन्चिता कोर्पियो मोरेल्स (फिलिपिन्स)
→ बैजबादा बिल्सन (भारत)
225. उत्तम शान्ति पुरस्कार–२०७२ बाट सम्मानित व्यक्ति को हुन् ??
→ रामप्रसाद पन्त
226. जलवायु परिवर्तन सम्बन्धि कोप –२२ सम्मेलन कहिले र कहँा सम्पन्न भएको हो ??
→ २०१६ नोभेम्बर ७-१८, मोरक्कोको माराकेल
227. सन् २०१६ देखि २०३० सम्मका लागि तय गरिएको राष्ट्रसंघीय दिगो विकास लक्ष्य महासभा बाट कहिले पारित भएको हो ??
→ २०१५ सेप्टेम्बर २५
228. रु. ५ को नोटमा भेडाको चित्रको सट्टा हिऊँ चितुवाको चित्र राख्न कहिले देखि सुरु गरिएको हो ??
→ २०७३ असोज ११
229. औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्र भनी कति-कति जिल्लाई तोकिएको छ ??
→ क्रमशः १९, १४ र २७
230. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति पुग्ने अनुमान गरेको छ ??
→ ५.५
231. हरेक दिनको जनसंख्या अद्यावधिक हुने गरि केन्द्रिय तथ्यांक विभागमा जनसंख्या घडीको व्यवस्था कहिले देखि गरिएको हो ??
→ २०७२ साउन १
232. नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १४४औं राष्ट्र कुन हो ??
→ एल साल्भाडोर (२०१६ सेप्टेम्बर २१)
233. नेपालमा कहिले सम्म बाघको संख्या दोब्बर पार्ने लक्ष्य लिएको छ ??
→ सन् २०२२
234. नेपालको इतिहासमा पिस्करकाण्डको रुपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ??
→ २०४० माघ १
235. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्त्पादन गर्ने ग्रन्थी कुन हो ??
→ प्याङ्क्रियाज
236. औद्योगिक व्यवसाय एेन, २०७३ कहिले जारी भएको हो ??
→ २०७३ मंसिर ७
237. सरकारले अल्लो प्रशोधनको लागि कति जिल्लामा अल्लो प्रशोधन केन्द्र खोल्ने भएको छ ??
→ ४० जिल्ला
238. 'The Economic Intelligent Unit' ले २०१६ प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वका सबभन्दा महंगा पाँच सहरहरु कुन-कुन हुन् ??
→ क्रमशः सिंगापुर, जुरिच, हङकङ्, जेनेभा र पेरिस
— सस्तो सहरहरुः लुसाका, बैंगलोर, नयाँ दिल्ली, एल्भैटी र अल्जेरिया
239. ‘रोमन म्यागसेसे पुरस्कार २०१६’ क-कसलाई प्रदान गरियो ??
→ डुवाफा डम्पेट (इन्डोनेसिया)
→ जापान ओभरसिज कोपरेशन भोलुन्टिएर्स
→ थोडुर माडाबुसी कृष्ण (भारत)
→ कोन्चिता कोर्पियो मोरेल्स (फिलिपिन्स)
→ बैजबादा बिल्सन (भारत)
240. उत्तम शान्ति पुरस्कार–२०७२ बाट सम्मानित व्यक्ति को हुन् ??
→ रामप्रसाद पन्त
241. जलवायु परिवर्तन सम्बन्धि कोप –२२ सम्मेलन कहिले र कहँा सम्पन्न भएको हो ??
→ २०१६ नोभेम्बर ७-१८, मोरक्कोको माराकेल
242. सन् २०१६ देखि २०३० सम्मका लागि तय गरिएको राष्ट्रसंघीय दिगो विकास लक्ष्य महासभा बाट कहिले पारित भएको हो ??
→ २०१५ सेप्टेम्बर २५
243. रु. ५ को नोटमा भेडाको चित्रको सट्टा हिऊँ चितुवाको चित्र राख्न कहिले देखि सुरु गरिएको हो ??
→ २०७३ असोज ११
244. औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्र भनी कति-कति जिल्लाई तोकिएको छ ??
→ क्रमशः १९, १४ र २७
245. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति पुग्ने अनुमान गरेको छ ??
→ ५.५
246. हरेक दिनको जनसंख्या अद्यावधिक हुने गरि केन्द्रिय तथ्यांक विभागमा जनसंख्या घडीको व्यवस्था कहिले देखि गरिएको हो ??
→ २०७२ साउन १
247. नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १४४औं राष्ट्र कुन हो ??
→ एल साल्भाडोर (२०१६ सेप्टेम्बर २१)
248. नेपालमा कहिले सम्म बाघको संख्या दोब्बर पार्ने लक्ष्य लिएको छ ??
→ सन् २०२२
249. नेपालको इतिहासमा पिस्करकाण्डको रुपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ??
→ २०४० माघ १
250. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्त्पादन गर्ने ग्रन्थी कुन हो ??
→ प्याङ्क्रियाज
251. बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि सरकारले पहिलो पटक कुन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ??
— भक्तपुर (२०७० साउन ३० मा)
252. ‘राष्ट्रिय जलस्रोत पुरस्कार’ स्थापना गर्ने निर्णय कहिले गरेको हो ??
— २०७० चैत्र ६
253. सन् २०२२ सम्म नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ??
→ २५०
254. हालैमा चन्द्रमामा अन्तिम पटक कदम राख्ने कसको निधन भएको हो ??
— जीन सरनन
255. टेनिस खेलाडी नोवाक जोकोभिकले कुन खेलाडीलाई हराएर कतर ओपन उपाधि जितेका हुन् ??
— एन्डी मरे
256. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ??
— 2073 पुस 2–5
257. फीफा फुटबल विश्व कपले कुन वर्ष देखि 32 टीम नभई 48 टीम खेलाउँने भएको छ ??
— वर्ष 2026
258. अमेरिकाको कुन स्थानमा डल्फिन जस्तो सरीसृपको ९ करोड वर्ष पुरानो जीवाश्म फेला परेको हो ??
→ टेक्सास
259. भारतको कुन ठाउँमा सर्वप्रथम वायोग्यास बाट चल्ने बसको सुरुवात गरेको हो ??
— कोलकाता
260. नेपाल सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ??
— 88 ओटा
261. एफएम रेडियो बन्द गर्ने विश्वको पहिलो देश कुन हो ??
— नर्वे
262. कसलाई 'Goal of the Month' पुरस्कार बाट सम्मानित गरेको हो ??
— फैन ब्रेडली ल्यारी
263. कुन देशले विश्वको सबभन्दा अग्लो रिङ्ग रोड बनाएको छ ??
— चीन
264. घानाको राष्ट्रपतिको रूपमा कसले शपथ ग्रहण गरेको हो ??
— नाना अकुफो एडो
265. हात्ती पोलो कुन देशमा मात्र खेलाइने खेल हो ??
— नेपाल
266. फिफाको ‘प्लेयर अफ द इयर-2016’ को भएको हो ??
— क्रिस्टियानो रोनाल्डो
267. हालैमा पद्म श्री ले सम्मानित प्रसिद्ध अभिनेता ओम पुरीको जन्म हरियाणामा भएको हो भने निधन कहाँ भएको थियो ??
— मुम्बई
268. ‘महाकवि देवकोटा पुरस्कार २०७३’ को कविता तर्फ कसलाई प्रदान गरिने भएको छ ??
— डा. वानिरा गिरी
269. भारतको पहिलो दृष्टिविहीन डाक्टर बन्न को सफल भएका हुन् ??
— कृतिका
270. कुन फिल्मलाई ‘Golden Globe Awards–2016’ मा सर्वश्रेष्ठ फिल्मको पुरस्कार दिएको हो ??
— द रिभेनट
271. नासाले अन्तरिक्ष अनुसन्धान स्टेशनमा पठाउँन चयन गरिएको पहिलो अफ्रीकी-अमेरिकी महिला को हुन् ??
— जेनेट एप्प्स
272. संयुक्त राष्ट्र द्वारा कुन वर्षलाई विकासको लागि स्थाई पर्यटनको अन्तर्राष्ट्रीय वर्ष घोषित गरेको हो ??
— 2017
273. "कालो बिरालो" लाई जापानमा केको प्रतिक मानिन्छ ??
— भाग्यशाली
274. दोस्रो राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताको सम्मान कसलाई प्रदान गरियो ??
— सिद्धार्थ शमशेर राणा
275. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ??
— असोज १
276. नेपालका प्रथम कृषि इन्जिनियर को हुन् ??
— हुतराम वैद्य
277. जमिन भासिएर बन्ने खाल्डोलाई वैज्ञानिक भाषामा के भनिन्छ ??
— सिंक होल
278. जुम्लाको नाग्मा–मुगुको गमगढी सडक उद्घाटन कसले गरेको थियो ??
— डा. बाबुराम भट्टराई
279. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ ??
— अर्थ मन्त्रालय
280. कोसी सम्झौता र महाकाली सम्झौता कति-कति वर्षका लागि भएको हो ??
— क्रमशः १९९ वर्ष र ७५ वर्ष
281. नेपालको पहिलो यान्त्रिक (व्यावसायिक) पुल कुन हो ??
— कुश्मा–बलेवा पुल
282. ‘मोन्सान्टो’ कुन देशको बहुराष्ट्रिय कम्पनी हो ??
— अमेरिका
283. चन्द्रमाबाट ल्याइएको चट्टानको सबैभन्दा ठूलो टुक्रा मेयर बसाल्टलाई कुन अन्तरिक्ष यात्रीले पृथ्वीमा ल्याएका थिए ??
— ज्याक स्मिथ
284. सबभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ??
— बृहस्पति
285. अफ्रिका महादेशको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ??
— नाइजेरिया
286. विश्वमा सर्वप्रथम टेलिभिजन सेवाको सुरुवात कहाँबाट भएको हो ??
— बेलायत (सन् १९३६)
287. सरकारले मध्यपहाडी लेकमार्ग अन्तर्गत कति नमुना सहर निर्माण गर्ने योजना बनाएको छ ??
— १०
288. नेपाल राजपत्रलाई प्रकाशण भएको चौबिस घण्टाभित्र वेबसाइटमा राख्ने कार्यको थलानी कहिले बाट भएको हो ??
— २०७३ मङ्सिर देखि
289. उत्कृष्ट अपराध अनुसन्धान प्रहरी अवार्ड -२०७३ बाट को सम्मानित भयो ??
— सवेन्द्र खनाल
290. भ्यालेन्टाइन डे को सुरुवात कहिले बाट भएको मानिन्छ ??
— सन् २६९
291. छैटौं राष्ट्रिय कृषि गणना (२०६८/०६९) को नतिजा कहिले सार्वजनिक गरियो ??
— २०७० पुस ९
292. मानव निर्मित पहिलो तत्त्व कुन हो ??
— पोलोनियम
293. यूरो मुद्रालाई कहिले देखि प्रचलनमा ल्याएको हो ??
— २००२ जनवरी १
294. चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेेपाली सेवाबाट कहिले छाडेका हुन् ??
— १७ फागुन २०७३
295. नेपालमा २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको हो ??
— १८ फागुन २७६
296. ‘द किम कार्दशियन अफ अर्गनाइज्ड क्राइम’ भनेर कसलाई चिनिन्छ ??
— क्लाउडिया (मेक्सिको)
297. विश्वमा पहिलो पटक ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधि प्रयोग गर्ने स्मार्टफोन कुन हो ??
— ओप्पो
298. ‘गजराज जोशी आदर्श खेल ब्यक्तित्व’ अवार्डबाट सम्मानित को भएका हुन् ??
— हरिबहादुर रोकाया (एथलेटिक्स प्रशिक्षक)
299. ‘गेरेबुल पर्व’ कुन देशको आदिवासीले मनाउने गर्दछ ??
— चाड देशका बुडाबी आदिवासी
300. नेपालमा बर्डफ्लु पहिलो पटक २००९ मा झापामा देखिएको थियो।
301. विराटनगर-धरान सडकलाई कुन मार्गको नामले चिनिन्छ?
--- भक्ति राजमार्ग
302. नेपालमा प्रधान न्यायधिशका अतिरिक्त सर्वोच्च अदालतमा बढीमा कतिजना न्यायधिस रहने व्यवस्था छ?
---१४ जाना
Post a Comment