0
 हाम्रो देश नेपाल



नेपाल हाम्रो जन्मभूमि नेपालनै हाम्रो देश
नेपाललाई होइन भंन्दा मरेर जानुनै बेस

नेपाल हाम्रो देशलाई अघि बढौउछ
नेपाललाई चिनाउने पोसाक हामी लाऊछौ

हाम्रो देश नेपालमा नै सगरमाथा छ
सगरमाथाले नै हामीलाई चिनाएको छ

नेपालनै हाम्रो देश नेपाल हाम्रो घर
नेपाललाई छोडेर जान्न म त पर

Post a Comment

 
Top