0
 आमा


आमा मलाई जन्म दिने
बाबा मलाई कर्म दिने
पढाई,लेखाई हुर्काई
स्कुल जाने बनाई
स्कुलमा पढ्ने लेख्ने
यो मेरो काम
शिक्षकले सिकाउने 
शिक्षकको काम
ठुलो मान्छे बन्छु म
असल मान्छे बन्छु म
लेखक: नेहा लिम्बु

Post a Comment

 
Top