0
               देश भक्ति
हाम्रो देश नेपाललाई सबै मिलि जोगाऔं
वीर पुर्खाको योगदानहरु लाई अझै माथि बढाऔं
जति पनि दु:ख आए सबै मिलि बाढौं
दु:ख-कष्ट परेमा कहिल्लै पछी नहटऔं

गोर्खालीको योगदान जस्तै हामीले पनि दिन सकौं
देशको विकाश गर्नलाई अहिले देखि लागौं
नेपाल आमाको माया गरि विकाश तर्फ लागौं
जसले जे भने पनि कहिल्लै शिर नझुकाऔं

आफ्नो देशलाई विश्व सामु हामीले नै चिनाउनु छ
वीर पुर्खाको योगदान थापी अघि-अघि बढ्नु छ


                                               - बाल क्लब 

Post a Comment

 
Top