म एक विद्यार्थी हुँ 0 poem 10:13:00 PM A+ A- Print Email म एक विद्यार्थी हुँ संधैं पदने गर्छु संधैं लेख्ने गर्छु । । म एक साथी हुँ साथीलाई माया गर्छु साथीलाई सहयोग गर्छु । । म एक ज्ञानी नानी हुँ संधैं राम्रो काम गर्छु संधैं सफा रहन्छु । । म एक विद्यार्थी हुँ संधैं पदने गर्छु संधैं लेख्ने गर्छु । ।
Post a Comment